शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

देउवा निवासमा चियापान

देउवा निवासमा चियापान

खबरब्रेकिंग,काठमाडौं, चैत ३०। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा चियापानको आयोजना गरेका छन । सभापति देउवाले बुढानीलकण्ठमा निवासमै शुक्रबार बिहान केन्द्रीय सदस्य र सांसदहरूका लागि चियापान आयोजना गरेका हुन् ।

सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदानका लागि सभापति देउवाले चियापान आयोजना गरिएको छ । चियापानमा पार्टीका काठमाडौँ उपत्यकामा रहेका सांसद र केन्द्रीय सदस्य सहभागी छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend