शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमाले अध्यक्ष ओली ताप्लेजुङ जाँदै

एमाले अध्यक्ष ओली ताप्लेजुङ जाँदै

खबरब्रेकिंग,काठमाडौं, चैत २९। एमाले अध्यक्ष केपी शर्मा ओली आज ताप्लेजुङ जादैछन । पार्टी कार्यालयको भवन उद्घाटनको लागि अध्यक्ष ओली ताप्लेजुङ जान लागेको एमाले ताप्लेजुङले जनाएको छ ।

कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले अध्यक्ष ओलीसँगै उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र रक्षामन्त्री हरि उप्रेती पनि ओलीको टोलीमा सहभागी हुने बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend