खबरब्रेकिंग,काठमाडौं, चैत २७। राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गरेको छ ।
संसदीय कार्यसमितिको बैठकले पुडासैनीलाई उपाध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको हो । कार्यसमितिको बैठक संसदीय दलको बैठकअघि बसेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend