शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कांग्रेसको पदाधिकारी बैठक जारी

कांग्रेसको पदाधिकारी बैठक जारी

खबरब्रेकिंग,काठमाडौं, चैत २६। नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी छ । जारी बैठकमा भोलिदेखि संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भईरहेको बताईएको छ ।

कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता अनुसन्धान गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ ।
सरकारले कांग्रेसको माग अनुसार समिति नबनाएपछि अब संसदमा कसरी प्रस्तुत हुने भन्ने बिषयमा छलफल गर्न पदाधिकारी बैठक बसेको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend