शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रास्वपा संसदीय दलको बैठक बस्दै

रास्वपा संसदीय दलको बैठक बस्दै

खबरब्रेकिंग,काठमाडौं, चैत २५। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज आइतबार बस्ने भएको छ । बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा साँझ ५ बजे बस्ने भएको हो । बैठक बस्ने बारे रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

यस्तै,परियारका अनुसार संसदमा प्रस्तुत विधेयकहरूमाथि पार्टीको साझा धारणा बनाउने, रास्वपाबाट सरकारमा गएका मन्त्रीहरूले गरेका कामका सम्बन्धमा समेत बैठकमा छलफल गर्ने एजेन्डा रहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend