फाइल तस्बिर।
२५ फाल्गुन, काठमाडौं । पोखराको एक साता बसाइँपछि पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्कँदै छन् । राजावादीहरूले उनको स्वागतमा प्रदर्शन गर्दैछन् ।
स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आज दिउँसो काठमाडौं आउँदैछन् । उनको स्वागतका लागि राजावादीहरू काठमाडौंका विभिन्न स्थानबाट जुलुससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडि भेला हुने तयारीमा छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend