खबरब्रेकिंग,काठमाडौं, चैत १२। आज तराईका जिल्लामा फागु अर्थात होली पर्व हर्षोल्लासका साथ मनाइँदै छ। आइतबार हिमाली एवं पहाडी जिल्लामा होली पर्व मनाइएको थियो ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा मनाउने प्रचलन रही आएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend