खबरब्रेकिंग,काठमाडौं, चैत २। पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशपुनलाई सुन तस्करी प्रकरणमा प्रहरीले नियन्त्रणमा लिएको छ । दीपेशको नाम सुन तस्करी प्रकरणमा पनि जोडिएको थियो । उनी सहकारी ठगीमा पनि मुछिएका छन् ।
स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । ब्रेक शुमार्फत भएको ६० केजी सुन तस्करीमा पक्राउ परेका भियना होटलका मालिक दावा छिरिङसँग दीपेशको सम्पर्क देखिएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend