खबरब्रेकिंग,काठमाडौं, फागुन २८। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा आज बस्नेछ ।
बैठकमा उपनिर्वाचनको बारेमा साथै समसामयिक राजनीतिका बिषयमा पनि छलफल हुने बताइएको छ । पार्टी चार वटा मन्त्रालयसहित सरकारमा गएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend