खबरब्रेकिंग,काठमाडौं, फागुन २१। एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन हुने बताएका छन । सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै पाण्डेले यस्तो बताएका हुन् ।
आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्दै । सानो मन्त्रीमण्डलले आज शपथ लिनेछ, पाण्डेले लेखेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend