शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यलाई थप उपचारका निम्ति कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना

उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यलाई थप उपचारका निम्ति कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना

फाइल तस्विर,

३ फागुन, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटलमा भर्ना गरिएको छ ।

मन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा हाइड्रोजन ग्यास भरिएको बेलुन उडाउन खोज्दा आगलागी भइ घाइते भएका थिए । पोखरामा प्राथमिक उपचार गरी थप उपचारका निम्ति घाइते भएका दुबैलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend