सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सर्वशक्तिमान जलेश्वर महादेव बिकास संरक्षण तथा बिकास संस्थाको अध्यक्षमा पुन:पुडासैनी

सर्वशक्तिमान जलेश्वर महादेव बिकास संरक्षण तथा बिकास संस्थाको अध्यक्षमा पुन:पुडासैनी

१ फागुन, काठमाडौँ। सर्वशक्तिमान जलेश्वर महादेव बिकास संरक्षण तथा बिकास संस्थाको अध्यक्षमा पुन:होमनाथ पुडासैनी दोहोरिनु भएको छ । संस्थाको साधारण सभा बैठकले पुडासैनीलाइ पुन: अध्यक्ष पदमा दोहोयाएको हो ।

त्यस्तै उपाध्यक्ष मनराज गुरुङ,सचिव बिनोद पौडेल, सहसचिव मदन राज मुडभरी, कोषाध्यक्ष शर्मिला रेग्मी सुबेदी चुनिएका छन् भने सदस्यहरुमा केदार पौडेल, चन्द्र कुमारी पुडासैनी,अच्चुत सुवेदी,तुल्सि प्रसाद पुडासैनी, संगिता पुडासैनी खतिवडा, साबित्री सुबेदी सर्वसहमतिले चुनिएका छन् । आगामी  ३ बर्षका लागि ११ सदस्य कार्यसमिति बनेको संस्थाका अध्यक्ष होमनाथ पुडासैनीले जानकारी दिनु भयो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend