शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कमल थापा नयाँ दिल्ली प्रस्थान

कमल थापा नयाँ दिल्ली प्रस्थान

२८ काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा आज भारतको राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन् । दिल्लीमा आयोजना गरिएको एक धार्मिक कार्यक्रममा सहभागी हुनाका साथै थापाले प्रयागराजमा चलिरहेको महाकुम्भमा स्नान गर्ने  कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा केही राजनीतिक भेटघाट पनि हुनसक्ने स्रोतले जनाएको छ । भ्रमणमा थापा पत्नी प्रलिता थापा, पार्टीका महामन्त्री राजाराम बर्तौला, थापाका दाइ नेपाली सेनाका रथी (अप्रा) नेत्रबहादुर थापा र बहिनी रिता थापा हुन् । थापा फाल्गुन १ गते स्वदेश फर्किने कार्यतालिका रहेको जानकारी छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend