२१ माघ, काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दै छ । बैठक सिंहदरबारमा अपराह्न चार बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषयमा छलफल हुने बताइएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend