खबरब्रेकिंग,काठमाडौं, फागुन १५।एशियन लाइफ इन्स्योरेन्स कम्पनीले १० जना कर्मचारीको आहावान गरेको छ । कम्पनीले अकाउन्ट एन्ड फाइनान्सतर्फ ट्रेनी असिस्टेनट आठ जना र आईटी डिपार्टमेन्टतर्फ दुई जना कर्मचारी आहावान गरेको हो ।
यसका लागि सम्बन्धित विषयबाट कम्तीमा प्लस टू उत्तीर्ण गरेको र कम्प्युटरसम्बन्धी आधारभूत ज्ञानभएको हुनुपर्नेछ । साथै, ब्याचलर डिग्री उत्तीर्ण गरेका र अनुभव भएकालाई प्राथमिकता दिइने पनि कम्पनीले जनाएको छ । उमेर भने २५ वर्ष नकटेको हुनुपर्नेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend