शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सरकार र मिटरब्याज पीडितबीच वार्ता सुरु

सरकार र मिटरब्याज पीडितबीच वार्ता सुरु

खबरब्रेकिंग,काठमाडौं, फागुन १३। सरकार र मिटरब्याज पीडित बीच सिंहदरवारमा वार्ता सुरु भएको छ। सरकारी वार्ता टोली र मिटरब्याज पीडितबीच आइतबार बेलुका गृह मन्त्रालयमा वार्ता सुरु भएको हो।

सरकारले वार्ताका लागि गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता टोली गठन गरेको छ। यस्तै, मिटरब्याज पीडितको तर्फबाट मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहको नेतृत्वमा ९ सदस्यीय वार्ता टोली बनेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend