भक्त केसी,
खबरब्रेकिंग,काठमाडौं, फागुन १३। सबैजना राम्रो अनुभव लिएर बाँच्न चाहन्छन् असल बन्ने कि कमसल, हरेक अनुभवले सिकिन्छ , राम्रो र नराम्रो दुबै हाम्रो वरिपरि छ , जिन्दगि अन्तत छ, तपाइँ जे रोज्नु हुन्छ त्यहाँ पुग्ने हो।जो कोसैले पनि आफैलाई यी प्रश्नहरू सोध्दा तपाईंलाई आफ्नो अनुभवहरू, राम्रो र खराबबाट हुने फाईदा नोक्सान बुज्न मद्दत गर्नेछ। प्रश्नहरू सोध्दा अन्तर्दृष्टिले प्रस्ट गर्दछ, किनभने राम्रो अनुभवहरूले हाम्रो जीवन परिवर्तन गर्दछ र अविस्मरणीय सम्झनाहरू सिर्जना गर्न सक्छ।अनुभव भनेको कुनै खास काम वा गतिविधिमा भएको ज्ञान वा सीप हो, जुन तपाईंले लामो समयदेखि त्यो काम वा गतिविधि गरेको कारणले प्राप्त गर्नुभएको हुन्छ ।उत्कृष्ट अनुभव , रमाइलो अनुभव , राम्रो अनुभव, सुखद अनुभव, सकारात्मक अनुभव , सुन्दर अनुभव र उपयोगी अनुभव जिन्दगीभर काम लाग्ने कुरा हुन्। राम्रो र नराम्रो, विशेष गरी नराम्रो। हरेक अनुभव राम्रो हुन्छ किनभने हरेक अनुभव राम्रो पाठ हो। पाठहरू कठोर, पीडादायी, हुन्छ। सिक्ने ले आफुलाई परिबर्तन गर्छ। मूल्यवान अन्तर्दृष्टिले ज्ञान प्राप्त हुन्छ, सिक्ने अवसरहरू प्राप्त हुन्छ।
उमेर बृद्धि संगै जीवनका आरोह अवरोह पार गर्ने क्रममा ज्येष्ठ नागरिकहरुमा प्राकृतिक रुपमा अथाह रुपमा ज्ञानको भण्डार बढ्दै जान्छ ।युवापिडिमा पढाइ, सुन्ने, बोल्ने लेखने कमी छ। सुधार गर्न सक्दा प्रगति हुन्छ। जेष्ठ नागरिकबाट कोहि केहि सिक्न चाहँदैनन्, बुढेसकालमा पुग्दा मिठो अनुभवहरु संगै अथाह रुपमा ज्ञानको भण्डार हुन्छ। खराब अनुभवले सिकाउछ , रिसदेखाउनु हुन् , खराब यात्रा गर्नु हुन्न , गडबडी गर्नु हुन्न निराशा बन्नु हुन्न , विपत्तिलाई टाल्नु पर्छ , डाउनर हुनुहुन्न , झगडालाई तान्नु हुन् ,जलन सहनु पर्छ , दुर्भाग्य आर्थिक मन्दी झेल्नु सक्नु पर्छ।
राम्रो अनुभव सिकाउनु पर्छ , उत्कृष्ट अनुभव काम लाग्छ , रमाइलो अनुभव सुनाउनु पर्छ , ज्ञान रुपी अनुभव सिकाउनु पर्छ , सुखद अनुभव आनन्द लिनु पर्छ , सकारात्मक अनुभव ले भबिस्य बन्न्छ, सुन्दर अनुभव को समानार्थी हुन्छ ,अचम्मको अनुभब स्मरणीय हुन्छ , मनोरञ्जनात्मक समय यादगार हुन्छ , साहसिक सेवा योगदान पुग्छ , असल कुरा पुष्टि हुदा भरोसा बढ्छ, उत्तेजित हुदा नोक्सान गर्छ। मानवीय सिद्धान्त अनुसार, मानवीय सहायता र संरक्षणलाई आवश्यकताको आधारमा बिना भेदभाव उपलब्ध. गराउन आवश्यक हुन्छ ।कुनै पनि काम नगर्नु भन्दा काममा अनियमित हुदा नोक्सान र खतराको मात्रा धेरै हुन्छ। आफ्नो जीवन परिवर्तन गर्न कोसिस गर्न को लागी केहि गलत छैन। यदि तपाईले चाहानु भएको एक मात्र चीज हो भने यो मात्र समस्या हुन्छ। यदि तपाई बारम्बार सोचिरहनु भएको छ कि मेरो भबिस्य राम्रो बनोस ,सकारात्मक भाइबहरू आयोस , सकारात्मक जीवन बाँच्ने सामाजिक दृष्टिकोण, वरपरका उत्कृष्ट मानिसहरू पाउन त्यति गाह्रो छैन।
सकारात्मक र खुसी रहनुहोस्। कडा परिश्रम गर्नुहोस् र आशा नछोड्नुहोस्। आलोचनाको लागि खुला हुनुहोस् र सिक्न जारी राख्नुहोस्। आफूलाई खुसी, न्यानो र साँचो व्यक्तिहरूसँग घेर्नुहोस्। तपाईको जीवनमा राम्रो चीजहरू हुन्छन् जब तपाई आफैंलाई सकारात्मक व्यक्तिहरूसँग घेर्नु हुन्छ।आफ्नो वरिपरि राम्रा मानिसहरूलाई मात्र प्रेरणा उद्धरण प्रेरणा राख्नुहोस्।सकारात्मक व्यक्तिहरूसँग संगत गर्नु पर्छ , साथीहरू, परिवारका सदस्यहरू, र कामका सहकर्मीहरू हुनु सक्छन , मानिसहरूको राम्रो विचार मानसिकता, र विश्वास ले कम गर्ने छ। सफलताको नयाँ उचाइमा पुग्नको लाइ आफुलाई आफ्नो काम मा ब्यस्त राख्नु पर्छ। तपाईलाई कमजोर बनाउनेहरूलाई छोड्न पर्याप्त साहसी हुनुपर्छ ।” भनिन्छ, परिश्रमको फल मिठो हुन्छ तर संगत गुनाको फल कस्तो हुन्छ, संगत पनि त्यस्तै हुुन्छ । राम्रो संगत भए राम्रै फल मिल्छ। संगत गर्न मानिसले निश्चित आधार खोज्छ । रहँदा–बस्दा केही कुरा मिलेर, काम–व्यवहारहरू मिलेर, मन मिलेर, आकर्षण भएर , संगत गर्दा राम्रो नराम्रो छुट्याउन सक्नु पर्छ। संगत गुनाको फल भन्थे जेष्ठ नागरिकले अहिले आफैंले भोगेर थाहा पाएँ भनेर पछुताउन पर्ने छैन। तपाई के बन्ने तपाई भित्र छ शक्ति ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend