शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

राष्ट्रिय समन्वय परिषदको बैठक बस्दै

राष्ट्रिय समन्वय परिषदको बैठक बस्दै

खबरब्रेकिंग, काठमाडौँ, माघ २४ । राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजेबाट सिंहदरबारमा बस्नेछ । संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध व्यवस्थित गर्ने राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक बस्न लागेको हो ।

आज बस्ने बैठकमा भाग लिनका लागि मुख्यमन्त्रीहरूसहित परिषद् सदस्यहरू काठमाडौं आइसकेका छन् । उक्त बैठकको अध्यक्षता प्रधानमन्त्रीले गर्नेछन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend