शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमालेले बोलायो संसदीय दलको बैठक

एमालेले बोलायो संसदीय दलको बैठक

खबरब्रेकिंग, काठमाडौँ, माघ १९ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । शनिबार र आइतार बस्ने गरी बैठक बोलाइएको एमालेका सचेतक महेश बर्तौँलाले बताए ।

उनका अनुसार बैठक शनिबार दिउँसो १२ बजे ल्होत्से हलमा सुरू हुनेछ । सोमबारदेखि सुरू हुने हिउँदे अधिवेशनको विषयमा केन्द्रित रहेर बैठकमा अध्यक्ष केपी ओलीले सांसदहरूलाई पछिल्ला समसायिक विषयमा प्रशिक्षण गर्ने उनले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend