शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आज मन्त्रिपरिषद् बैठक बस्दै

आज मन्त्रिपरिषद् बैठक बस्दै

 

७ माघ, काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज (सोमबार) बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने भएको हो।

सरकारले संसद्‌को हिउँदे अधिवेश बोलाउने तयारी गरेको छ। यही माघ १८ गतेभित्र हिउँदे अधिवेशन सुरु गर्ने योजनामा सरकार छ।

 

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend