सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सुदूरपश्चिममा आज सार्वजनिक बिदा

सुदूरपश्चिममा आज सार्वजनिक बिदा

२९ पुस, धनगढी । आज सोमबार (जिता पर्व) माघी पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । थारु समुदायको माघी पर्व पुसको अन्तिम दिनदेखि सुरु हुने भएकाले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend