शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पृथ्वीनारायण शाहप्रति उच्च सम्मान व्यक्त गर्दछुः प्रधानमन्त्री ओली

पृथ्वीनारायण शाहप्रति उच्च सम्मान व्यक्त गर्दछुः प्रधानमन्त्री ओली

२७ पुस, काठमाडौँ । पृथ्वी जयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वी नारायण शाहप्रति उच्च सम्मान प्रकट गर्नु भएको छ । शनिबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले नेपाल एकीकरणका नेतृत्वकर्ता भन्दै पृथ्वीनारायणप्रति सम्मान व्यक्त गर्नु भएको हो ।

‘नेपालको एकीकरणका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको आज जन्मजयन्ती’, प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘राज्य एकीकरणको नेतृत्व गर्नुहुने पृथ्वीनारायण शाह र त्यस अभियानमा आफ्नो ज्यानको पर्वाह नगरी होमिने हाम्रा पुर्खाहरूमा उच्च सम्मान व्यक्त गर्दछु।’ आज पुस २७ गते ‘नेपालको एकीकरणका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको जन्मजयन्ती हो ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend