सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

विभिन्न पदमा २३ कर्मचारी माग

विभिन्न पदमा २३ कर्मचारी माग

खबरब्रेकिंग, काठमाडौं, माघ १६ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले विभिन्न तहमा २३ जना कर्मचारी माग गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको केन्द्रले एक सूचना प्रकाशित गर्दै करार सेवाका लागि इच्छुक योग्य उम्मेदवारबाट दरखास्त आह्वान गरेको हो ।

रजिष्ट्रारदेखि पाँचौं तहसम्मका कर्मचारी माग गरिएको केन्द्रले जनाएको छ । इच्छुक योग्य उमेदवारले आजका मितिले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend