सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

ओलीलाई भेटन पुगे उपप्रधानमन्त्रीद्वय पौडेल र लामिछाने

ओलीलाई भेटन पुगे उपप्रधानमन्त्रीद्वय पौडेल र लामिछाने

काठमाण्ठौं १२ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र दुई उपप्रधानमन्त्रीबीच भेटवार्ता भएको छ । ओली र उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको हो । ओली निवास बालकोटमा भएको भेटावार्तामा मन्त्रिपरिषद् विस्तार, भागवण्डालगायत विषयमा कुराकानी भएको बताइएको छ । भेटमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दीपक बोहरा पनि सहभागी थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend