फाइल तस्बिर
काठमाडौँ १२ पुस । जनता समाजवादी पार्टी(जसपा) तत्काल सरकारमा नजाने भएको छ।
प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन गरेको जसपाले बैठक बसेपछि यसबारेमा निष्कर्ष निकाल्ने जनाएको छ।
जसका लागि पुस १८ र १९ गते जसपाले बैठक बोलाएको छ। उक्त बैठकले सरकारमा जाने नजानेबारे छलफल गर्नेछ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend