काठमाडौं १० पुस । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । शपथ ग्रहण भने सोमबार गरिने बताइएको छ । नेपाली काँग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेतिर लागेपछि प्रचण्ड प्रधानमन्त्री बनेका हुन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend