सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

आज महेन्द्र राय यादवले शपथ लिँदै

आज महेन्द्र राय यादवले शपथ लिँदै

काठमाडौं ८ पुस । नेकपा (माओवादी केन्द्र)का नवनिर्वाचित सांसद महिन्द्र राय यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उनलाई संघीय संसद् सचिवालय सिंहदरबारमा शपथग्रहण गराउने कार्यक्रम छ ।

बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको नवनिर्वाचित सांसदको शपथग्रहण कार्यक्रममा यादवसहित चारजना अनुपस्थित थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend