सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

सत्ता समीकरणबारे ओली र यादवबीच बालकोटमा भेटवार्ता

सत्ता समीकरणबारे ओली र यादवबीच बालकोटमा भेटवार्ता

काठमाडौं ७ पुष । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ। बिहीबार साँझ बालकोटमा उनीहरूबीच भेटवार्ता भएको हो। सत्ता समीकरणको विषयमा उनीहरूबीच छलफल भएको हो।

राष्ट्रपति विद्या देवी भण्डारीले सरकारको गठनको आह्वान गरेसँगै नेताहरू भेटघाटमा सक्रिय छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend