सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

प्रधानमन्त्री देउवा, दाहाल र नेपालबीच छलफल

प्रधानमन्त्री देउवा, दाहाल र नेपालबीच छलफल

काठमाडौं, ७ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको छ।

प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारका अनुसार उनीहरुबीच करिब आधा घण्टादेखि बालुवाटारमा छलफल जारी रहेको छ। राष्ट्रपतिद्वारा पुस १० गतेभित्र सरकार गठनको आव्हान भएबमोजिम उनीहरुबीच सत्ता सहकार्यका विषयमा छलफल भएको हो। नेताहरूले चुनावपछिसमेत सत्ता गठबन्धनकै नेताले सरकारको नेतृत्व गर्नुपर्ने धारणा सार्वजनिक गर्दै आएका छन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend