काठमाडौं ५ पुस । नेपाल नगरपालिका संघको आठौँ अधिवेशनअन्तर्गत बुधबार नयाँ कार्यसमिति चयन गरिँदै छ । संघको सोमबारदेखि काठमाडौंमा अधिवेशन जारी छ ।
अधिवेशनमा महानगर, उपमहानगर र नगरपालिकाका गरी २९१ स्थानीय तहका प्रतिनिधिहरूको उपस्थिति छ । नयाँ कार्यसमिति चयन गर्न राजनीतिक दलहरू छलफलमा छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend