सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

धनुषा ४ बाट एमाले सचिव रघुवीर विजयी, कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव पराजित

धनुषा ४ बाट एमाले सचिव रघुवीर विजयी, कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव पराजित

काठमाडौं १३ मंसिर । धनुषा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका सचिव रघुवीर महासेठ विजयी भएका छन् ।

एमालेका रघुवीर महासेठ ३२ हजार २३६ पाएर विजयी भएका हुन् भने कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले ३२हजार ११२ मत पाएर पराजित भए । महासेठले १२४ मतले पछि पार्दै यादवमाथि जित निकालेका हुन् ।

७४ मा पनि यादवलाई महासेठले पराजित गरेका थिए । जसपाले महाजन यादवलाई उम्मेदवार बनाएको थियो । उनी तेस्रो स्थानमा सीमित बने ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend