सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

नयाँ सरकार गठन गर्न देउवा, प्रचण्ड र नेपालबीच छलफल सुरू

नयाँ सरकार गठन गर्न देउवा, प्रचण्ड र नेपालबीच छलफल सुरू

काठमाडौं १२ मंसिर । सत्तारुढ गठबन्धनले नयाँ सरकार गठन बारेमा छलफल सुरू गरेका छन ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी भएका छन् ।

सत्तारुढ गठबन्धन आवद्ध दलहरू नयाँ सरकार बनाउने तयारीमा छन् । गत ४ मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा एकल बहुमत नआएको अवस्थामा कसरी अघि बढने भन्ने ’ बारेमा पहिलो पटक कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend