सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

नुवाकोट– २ बाट केसी निर्वाचित

नुवाकोट– २ बाट केसी निर्वाचित

काठमाडौं १० मंसिर । काठमाडौं । प्रतिनिधिसभा सदस्यमा नुवाकोट–२ बाट नेपाली कांग्रेसका नेता अजुर्ननरसिंह केसी निर्वाचित भएका छन् ।

केसीले २८ हजार १०७ मत ल्याएर नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४७७ मत पाए भने एमालेका नारायणप्रसाद खतिवडाले १५ हजार ५६१ मतमा चित्त बुझाए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend