सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

लोसपाका रामबाबु यादव प्रदेशसभामा निर्वाचित

लोसपाका रामबाबु यादव प्रदेशसभामा निर्वाचित

सिरहा ९ मंसिर । सिरहा क्षेत्र नम्बर ४ को प्रदेशसभा २ बाट लोकतान्त्रिक समाजवादी पार्टीका रामबाबु यादव निर्वाचित भएका छन् ।

यादव ३६५ मतान्तरले जनता समाजवादी पार्टीका उम्मेदवार सुरेशकुमार मण्डललाई पराजित गर्दै विजयी भएका हुन् । यादवले ९ हजार ७६३ मत ल्याउँदा मण्डलले ९ हजार ३९८ मत प्राप्त गरे ।

जनमत पार्टीका सुरेशकुमार यादव ८ हजार ४५४ मत पाउँदै तेस्रो स्थानमा रहे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend