काठमाडौं ९ मंसिर । दाङ ३ बाट सत्तागठबन्धनका उम्मेदवार दीपक गिरी विजयी भएका छन । एमाले नेतृ कोमल वली पराजित भएकी छन् ।
कांग्रेस केन्द्रीय सदस्य गिरी ३६ हजार ८४२ मत सहित विजयी हुँदा एमालेकी वलीले २९ हजार ३२ मत प्राप्त गरिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १५ हजार तीन सय मत ल्याए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend