सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

धनुषा ३ मा एमालेकी जुली महतो निर्वाचित, लोसपाका अनिल झा पराजित

धनुषा ३ मा एमालेकी जुली महतो निर्वाचित, लोसपाका अनिल झा पराजित

धनुषा ९ मंसिर । धनुषा ३ प्रतिनिधि सभा सदस्यमा एमालेकी उम्मेदवार जुलि कुमारी महतो भारी मतान्तरले निर्वाचित भएकी छिन् ।

महतोले ३३ हजार तीन सय ८८ मत ल्याएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्धी लोसपाका उम्मेदवार अनिल झा २३ हजार ६ सय ८६ मत ल्याएर पराजित भए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend