सप्तरी ८ मंसिर । सप्तरी क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दिनेश कुमार यादव विजयी भएका छन ।
उनले २६ हजार १६६ मतसहित विजयी भएका हुन । एमाले उम्मेदवार ताराकान्त चौधरीले २२ हजार ३ सय मत प्राप्त गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend