सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आज सुनको भाउ १४ सय रुपैयाँले बढ्यो

आज सुनको भाउ १४ सय रुपैयाँले बढ्यो

काठमाण्डौ २० कात्तिक । सुनको भाउ आज एकैदिन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९४ हजार ५ सय रुपैयाँ तोकेको छ ।

यो अस्ति शुक्रवारको भाउभन्दा १ हजार ४ सय रुपैयाँले धेरै हो । अस्ति सुनको भाउ तोलामा ९३ हजार १ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । ५० रुपैयाँले बढेर चाँदीको भाउ आज तोलाको १ हजार २ सय ७५ रुपैयाँमा पुगेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend