काठमाडौं १८ कात्तिक । नेपाल नर्सिङ परिषद्को नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा आगामी २४ मंसिरमा हुने भएको छ। परिषद्ले एक सूचना प्रकाशित गर्दै परीक्षाको तालिका सार्वजनिक गरेको हो।
परिषदका अनुसार पिसिएल नर्सिङ, बिएस्सी नर्सिङ तथा ब्याचलर इन मिडवाइफफ्री साइन्स (बिएमएस) उत्तीर्ण गरेकाहरुले लाइसेन्स परीक्षामा सहभागी हुन पाउने छन्। परीक्षाका लागि बिहीबारदेखि फारम खुला गरेको परिषद्ले जनाएको छ।
हेरौं सूचना

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend