सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौँ १६ कार्तिक । बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबारको तुलनामा सुनको भाउ बुधबार बढेर प्रतितोला ९३ हजार ६०० रुपैयाँ पुगेको हो । त्यस्तै, तेजावी सुनको भाउ यसअघि प्रतितोला ९२ हजार ६०० रुपैयाँ रहेकोमा आज बढेर ९३ हजार १०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघकाअनुसार चाँदीको भाउ पनि आज प्रतितोला ५०० रुपैयाँले बढेको छ । यसअघि प्रतितोला एक हजार २१५ रुपैयाँ रहेको चाँदीको भाउ आज बढेर एक हजार २२५ रुपैयाँ पुगेको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend