सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

उर्जामन्त्री भुसालले आज ‘भिजन पेपर’ सार्वजनिक गर्दै

उर्जामन्त्री भुसालले आज ‘भिजन पेपर’ सार्वजनिक गर्दै

काठमाडौँ १६ कार्तिक । उर्जा, जलश्रोत तथा सिँचाई मन्त्री एवम् ललितपुर निर्वाचन क्षेत्र नं ३ की प्रतिनिधि सभा सदस्य उम्मेदवार पम्फा भुसालले आज ‘भिजन पेपर’ सार्वजनिक गर्दै छन् ।

आज उनीसहित सत्ता गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य राजकाजी महर्जन र जितेन्द्रकुमार श्रेष्ठले संयुक्त रूपमा भिजन पेपर सार्वजनिक गर्न लागेका हुन् ।

कार्यक्रम आज दिउँसो ललितपुरमा हुने उनी निकट स्रोतले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend