आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं २९ । हाल नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । आज (शनिबार) बिहान कर्णाली प्रदेश लगायत देशका पहाडी भू भागमा आंशिक बदली रहेको छ । त्यस्तै, बाँकी भू भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

शनिबार दिउँसो भने सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन(चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको छ।

शनिबार राति भने देशका पहाडी भू भागमा भने आंशिक बदली हुनेभएको छ । त्यस्तै, बाँकी भूभागमा भने मौसम सामान्यतया सफा हुने भएको महाशाखाले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend