काठमाडौं २७ असोज । चितवन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका बद्रि सिलवालले चुनाव चिन्ह हेलमेट पाएका छन । उनले हिजो मात्रै चुनाव चिन्ह पाएका हुन ।

उनले आफनो धारणा सार्वजनिक गर्न भोली असोज २८ गते भरतपुर चितवनमा दिउँसो ४ बजे पत्रकार सम्मेलनको आयोजना गदैं छन
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend