काठमाडौं २३ असोज । सत्ता गठबन्धनले धनुषा–३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अनिल झालाई उम्मेदवार उठाउने भएको छ । गठबन्धनले धनुषा ३ मा झाको नाम टुंगो लगाएको हो ।
यसअघि लोसपाकै राजेन्द्र महतो र सांसद झाले सो क्षेत्रमा दाबी गरिरहेका थिए । गठबन्धनले अन्तिममा झालाई धनुषा ३ मा टुंगो लगाएको हो । झा यसअघि रौतहटबाट निर्वाचित भएका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend