आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

नेकपा एकिकृत समाजवादी पार्टीका नेता नन्दसिंह बुढा एमालेमा फर्किए

नेकपा एकिकृत समाजवादी पार्टीका नेता नन्दसिंह बुढा एमालेमा फर्किए

सुर्खेत १३ असोज। नेकपा एकिकृत समाजवादी पार्टीका नेता नन्दसिंह बुढा एमालेमा फर्किएका छन । उनी नेकपा एकीकृत समाजवादीका डोल्पा जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य रहेका थिए ।

बिहीबार एमाले महासचिव शकंर पोखरेलले उनलाई स्वागत गरेका हुन् । टेलिफोनमा कुरा गर्दै उनले आफु पुरानै घरमा फर्किएको बताए । समाजवादीका अधिकांश नेतालाई नेकपा एमाले भएको आरोप डोल्पामा लाग्दै आएका थियो ।

प्रदेशसभाको टिकट दिने प्रतिवद्धता भएपछि उनी एमालेमा फर्किएको स्रोतले बताएको छ । पछिल्लो समयमा डोल्पाका हरेक पार्टीका गतिविधिमा बुढाले एकलौटी गरेका भन्दै अर्का नेता हंसबहादुर शाही रुष्ट हुँदै आएका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend