आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

बत्तीसपुतलीस्थित अनुपम फुडल्यााण्डमा शेखर कोइराला समूहको चियापान

बत्तीसपुतलीस्थित अनुपम फुडल्यााण्डमा शेखर कोइराला समूहको चियापान

काठमाडौं १३ असोज । सत्तारूढ नेपाली कांग्रेसको शेखर कोइराला समूहले छुट्टै चियापान कार्यक्रम गरेको छ। यो समूहले बिहीबार बिहान काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यााण्डमा चियापान कार्यक्रम गरेको हो।

कार्यक्रममा कोइरालासहित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन कुमार थापा, सहमहान्त्री बद्री पाण्डे, नेता मिनेन्द्र रिजाललगायतको उपस्थिति थियो।

कांग्रेसले दशैं, तिहारलगायतका पर्वमा बर्सेनि कोजाग्रत पूर्णिमामा चियापान आयोजना गर्ने परम्परा छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend