आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

चितवन क्षेत्र न ३ बाट बद्रि सिलवालले प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिने

चितवन क्षेत्र न ३ बाट बद्रि सिलवालले प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिने

काठमाडौं १२ असोज । यही आउँदो मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य चुनावमा चितवन क्षेत्र न ३ बाट बद्रि सिलवालले प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन ।
उनले असोज २४ गते भरतपुर चितवनवाट पत्रकार सम्मेलन गरी बिशेष कुरा घोषणा गर्ने जनाएका छन । त्यसै गरी उनले २५ गते काठमाडौंमा पत्रकार सम्मेलन गदैं छन । चितवन क्षेत्र न ३ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चुनावी क्षेत्र हो । सिलवाल चितवनमा युवा पंक्तिले रुचाएका ब्यक्ति हुन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend