सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अभिनेता बुद्धि तामाङ विवाह गर्दै

अभिनेता बुद्धि तामाङ विवाह गर्दै

काठमाडौँ, ७ असोज । अभिनेता बुद्धि तामाङ विवाहबन्धनमा बाँधिने भएका छन । भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा मकवानपुरकी अनु थिङसँग शुक्रबार तामाङ परम्पराअनुसार उनले विवाह गर्दै छन । ३० वर्षीया थिङ स्नातक अध्ययनरत विद्यार्थीसमेत हुन । ‘साँघुरो’, ‘कबड्डी’, ‘टलकजङ भर्सेज टुल्के’, ‘वडा नम्बर ६’, ‘घामपानी’, ‘छक्कापञ्जा’, ‘नाइँ नभन्नु ल’, ‘वीरविक्रम’लगायतका चलचित्रमा तामाङले अभिनय गरिसकेका छन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend