आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै, आजै पार्टी प्रवेश गराउने तयारी

सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै, आजै पार्टी प्रवेश गराउने तयारी

काठमाडौं ६ असोज। पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्ने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई आजै पार्टी प्रवेश गराउने तयारी गरेका छन् ।

खनाल काठमाडौं या तनहुँबाट चुनाव लड्ने गरी एमालेमा प्रवेश गर्न लागेका हुन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend