सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मुख्यमन्त्री राईलाई मातृशोक

मुख्यमन्त्री राईलाई मातृशोक

काठमाडौं २० भाद्र । प्रदेश – १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई मातृशोक परेको छ । नेकपा ९एकीकृत समाजवादी०का सचिवसमेत रहेका राईका आमा धनकुमारी राईको ८४ बर्षको उमेरमा निधन भएको हो ।

राईको विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । उनको मृत्युप्रति पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले पनि श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend